Like us!
Follow us!
Connect us!
Watch us!

कारोबार खुलेदेखि टीएमएसमा समस्या ,कारोबार प्रभावित

अर्थ संसार

सोमबार, ३१ भदौ २०८१, ११ : ५७ मा प्रकाशित

कारोबार खुलेदेखि टीएमएसमा समस्या ,कारोबार प्रभावित

साताको दोस्रो कारोबारका दिन आज सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा समस्या देखिएको छ । आज सोमबारको कारोबार सुरु भएपछी धेरै ब्रोकरहरुमा कारोबारमा समस्या देखिएको हो । 

बजार सुरुभएदेखि नै टिएमएसमा समस्या देखिएपछि सेयर लगानीकर्ताले सहज रुपमा कारोबार गर्न पाएका छैनन् । केहि ब्रोकरमा डिनए लगअफ देखिएको थियो भने केहि ब्रोकरहरुको टिएमएसको सेवा नै केहि समय अवरुद्ध बन्न पुगेको थियो। 

समस्याको बारेमा नेप्सेसँग कुरा गर्न खोज्दा नेप्सेबाट कोहि पनि सम्पर्कमा आएनन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको