Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो सुनको मूल्य, मंगलबार कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

मंगलबार, ०१ असोज २०८१, ११ : ०४ मा प्रकाशित

घट्यो सुनको मूल्य, मंगलबार कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा मंगलबार छापावाला सुनको मूल्य रेकर्ड बिन्दुबाट घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै,महासंघका अनुसार मंगलबार चाँदी १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको