Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तको ३८ हजार ९६५ कित्ता सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, ०२ असोज २०८१, ०८ : २० मा प्रकाशित

महुली लघुवित्तको ३८ हजार  ९६५ कित्ता सेयर बिक्रीमा

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ३८ हजार ९६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।

चार संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा बिक्रीमा राखिएको हो।

बहालवाला संस्थापक सेयर सदस्यले मात्र यो सेयर खरिद गर्न पाउनेछन्। तर, ३५ दिनभित्र सेयर नबिकेमा भने सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको