Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य गिरावट, ५ अर्ब ६६ करोडको कारोबार

अर्थ संसार

बुधबार, ०२ असोज २०८१, १५ : १३ मा प्रकाशित

सेयर बजारमा सामान्य गिरावट, ५ अर्ब ६६ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ अकंले घटेर २५७६.७६ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार रुपैयाँको कारोबार भएको हो ।

आज सबैभन्दा धेरै सीएचडीसीको सेयर कारोबार भएको छ । आज २० करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १६ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनएलजीको १५ करोड ९५ लाखको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कालिका लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । स्वरोजगार लघुवित्तका लगानीकर्ताले ७.९२ प्रतिशतका दरले कमाएका छन् । रावा इनर्जीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.७७ प्रतिशतका दरले गुमाएका हुन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको