Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य गिरावट आउँदा यी कम्पनीले गरे उच्च कारोबार

अर्थ संसार

बुधबार, ०२ असोज २०८१, १५ : १६ मा प्रकाशित

सेयर बजारमा सामान्य गिरावट आउँदा यी कम्पनीले गरे उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४ अकंले घटेर २५७६.७६ बिन्दुमा  बन्द भएको छ ।

आज ३२० कम्पनीको १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता  सेयर किनबेच हुँदा आज  ५ अर्ब ६६ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

सर्वाधिक कारोबार सीईडीबी हाइड्रोपावरको भएको छ।

आज उच्च कारोबार गर्ने कम्पनी

सीईडीबी हाइड्रोपावरः २० करोड ५८ लाख रुपैयाँ
नेपाल फाइनान्सः १६ करोड ९८ लाख रुपैयाँ
एनएलजी इन्स्योरेन्सः १५ करोड ९५ लाख रुपैयाँ
साहस ऊर्जाः १३ करोड १ लाख रुपैयाँ
गुडविल फाइनान्सः १२ करोड ८२ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः १२ करोड ३४ लाख रुपैयाँ
कुमारी बैंकः १० करोड ८८ लाख रुपैयाँ
अपी पावरः १० करोड ६५ लाख रुपैयाँ
ङादी ग्रुप पावरः ९ करोड १३ लाख रुपैयाँ
शिवम सिमेन्टः ८ करोड २७ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको