Like us!
Follow us!
Connect us!
Watch us!

४९ अकंले बजार बढ्दा यी कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

बुधबार, ०९ असोज २०८१, १५ : १८ मा प्रकाशित

४९ अकंले बजार बढ्दा यी कम्पनीको भयो उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१८ अकंले बढेर २५१९.५७ बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।   

आज ङादी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ । 

आज उच्च कारोबार भएका कम्पनी

ङादी ग्रुप पावरः १५ करोड ६४ लाख रुपैयाँ
अरुणा भ्याली हाइड्रोपावरः १३ करोड ५४ लाख रुपैयाँ
सीईडीबी हाइड्रोपावरः १३ करोड ७ लाख रुपैयाँ
मालयन रिइन्स्योरेन्सः १२ करोड ७१ लाख रुपैयाँ
अपी पावरः १२ करोड ३४ लाख रुपैयाँ
नेपाल फाइनान्सः ८ करोड ८८ लाख रुपैयाँ
चआईडीसीएलपीः ८ करोड ८६ लाख रुपैयाँ
नेपाल लाइफः ७ करोड ५६ लाख रुपैयाँ
एनएलजी इन्स्योरेन्सः ६ करोड ७३ लाख रुपैयाँ
अपर तामाकोशीः ६ करोड ६५ लाख रुपैयाँ


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको