Like us!
Follow us!
Connect us!
Watch us!

दिनप्रति दिन रेकर्ड ब्रेक गर्दै सुनको मूल्य, आज तोलाको कति पुग्यो ?

अर्थ संसार

विहीबार, १० असोज २०८१, ११ : २३ मा प्रकाशित

दिनप्रति दिन रेकर्ड ब्रेक गर्दै सुनको मूल्य, आज तोलाको कति पुग्यो ?

नेपाली बजारमा  सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । पछिल्ला केहिदिन यता निरन्तर उकालो लागि रहेको सुनको मूल्यले आज पनी नँया रेकर्ड बनाएको हो । 

आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै महासंघका अनुसार चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको