Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

अर्थ संसार

विहीबार, १० असोज २०८१, १५ : २८ मा प्रकाशित

सेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ३२.८१ अकंले घटेर २४८६.७६ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको १ करोड ३६ लाख ९१ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपि पावरको सेयर कारोबार भएको छ ।  

आज उच्च कारोबार भएका कम्पनी

अपी पावरः ४७ करोड ९९ लाख रुपैयाँ
एनएलजी इन्स्योरेन्सः १७ करोड ७३ लाख रुपैयाँ
सीईडीबी हाइड्रोपावरः १४ करोड २५ लाख रुपैयाँ
सानिमा रिलायन्स लाइफः १३ करोड ८५ लाख रुपैयाँ
नेपाल फाइनान्सः १३ करोड ३९ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ११ करोड ७ लाख रुपैयाँ
गुडविल फाइनान्सः १० करोड १८ लाख रुपैयाँ
रुरु जलविद्युतः ८ करोड ८९ लाख रुपैयाँ
अरुण भ्याली हाइड्रोपावरः ७ करोड २७ लाख रुपैयाँ
सगरमाथा जलविद्युतः ६ करोड ५१ लाख रुपैयाँ
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको