Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन

अर्थ संसार

सोमबार, १४ असोज २०८१, १८ : ३३ मा प्रकाशित

कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ ।

बैंकको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । 

कम्पनीको आजको अन्तिम कारोबार मूल्य ४६२.६० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ४३२.३४ रुपैयाँ कायम भएको छ ।

अब मंगलबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।

66fa9e39a74bd.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको