Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो सुनको मूल्य, प्रतितोला कति ?

अर्थ संसार

मंगलबार, १५ असोज २०८१, ११ : ११ मा प्रकाशित

घट्यो सुनको मूल्य, प्रतितोला कति ?

नेपाली  बजारमा आज पनी  सुनको मूल्य ओरालो लागेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै,  आज चाँदी प्रतितोला एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको