Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

अर्थ संसार

बुधबार, १६ असोज २०८१, १० : ५७ मा प्रकाशित

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

नेपाली बजारमा बुधबार (आज) भने सुनको मूल्य बढेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन  प्रतितोला १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी प्रतितोला १ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको