Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २६ अंकको गिरावट, ६ अर्ब ७७ करोडको कारोबार

अर्थ संसार

बुधबार, १६ असोज २०८१, १५ : १९ मा प्रकाशित

नेप्सेमा २६ अंकको गिरावट, ६ अर्ब ७७ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.०७ अकंले घटेर २५९७.४९ बिन्दुमा कायम भएको छ । आज ३१० कम्पनीको १ करोड ५१ लाख ९९ हवार ७६३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७७ करोडको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । 

आज सबैभन्दा धेरै गुमाउनेमा भने विन नेपाल लघुवित्तका लगानीकर्ता रहेका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको