Like us!
Follow us!
Connect us!
Watch us!

भोलि सार्वजनिक बिदा, सेयर बजारसहित बैंक–वित्तीय संस्था बन्द

अर्थ संसार

बुधबार, १६ असोज २०८१, १९ : ०४ मा प्रकाशित

भोलि सार्वजनिक बिदा, सेयर बजारसहित बैंक–वित्तीय संस्था बन्द

सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

भोलि दशैँको पहिलो दिन अर्थात घटस्थापना भएकाले सार्वजनिक बिदा दिएकाे हो ।

सार्वजनिक बिदा भएका कारण सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, विद्यालय, बीमा, सेयर बजार बन्द हुने छन् । योसँगै अब सेयर बजार अब आइतबार मात्रै खुल्ने भएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको