Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

विहीबार, १७ असोज २०८१, १० : ४८ मा प्रकाशित

बढ्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बिहिबार पनि सुनको मूल्य बढेको छ । सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला १ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन बुधबार छापावाला सुन १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहिबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको