Like us!
Follow us!
Connect us!
Watch us!

१२ लाख ८२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

विहीबार, १७ असोज २०८१, १० : ५६ मा प्रकाशित

१२ लाख ८२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । 

बुधबार सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको कम्पनीको १२ लाख ८२ हजार १०८.५३७२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

उक्त बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् । 

कम्पनीले गत साउन ३२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४.००५१४३ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो । उक्त बोनस सेयरको लागि शेयरधनीले कर बापतको रकम जम्मा गर्नु पर्ने हुन्छ । कर बापतको रकम तिरेपछि मात्रै सेयरधनीको हितग्राही खातामा आउनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको