Like us!
Follow us!
Connect us!
Watch us!

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

अर्थ संसार

आइतबार, २० असोज २०८१, ११ : ५५ मा प्रकाशित

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । साताको पहिलो कारोबार दिन आज आइतबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै,आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको