Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

अर्थ संसार

सोमबार, २१ असोज २०८१, ११ : १६ मा प्रकाशित

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । साताको पहिलो कारोबार दिन आज आइतबार ४ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला ५ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला छापावाला सुन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला प्रतितोला सुन  १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएका थियो ।

त्यस्तै सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको