Like us!
Follow us!
Connect us!
Watch us!

३ म्युचुअल फण्डहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, २२ असोज २०८१, ०८ : ०० मा प्रकाशित

३ म्युचुअल फण्डहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिटिजन्स क्यापिटलका ३ म्युचुअल फण्डहरुको लाभांश सुरक्षित गर्ने आज असोज २२ गते अन्तिम अन्तिम दिन रहेको छ।

क्यापिटल अन्तर्गतका फण्डहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज २३ गते बुकक्लोज तय गरेको छ । जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका इकाईधनीहरुले मात्र यी फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सिटिजन्स म्युचुअल फन्ड १ ले इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ९ प्रतिशत, सिटिजन्स म्युचुअल फन्ड २ ले करसहित ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० ले करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको