Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको १५ प्रतिशत लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत

अर्थ संसार

बुधबार, २३ असोज २०८१, १० : ३२ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको १५ प्रतिशत लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले घोषणा गरेको १५ प्रतिशत लाभांश  नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

कम्पनीले गत आवको संचित मुनाफाबाट चुक्ता पूँजीको आधारमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । 

राष्ट्र बैंकले स्वीकृति दिएसँगै अब कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीहरूमा वितरण हुनेछ ।

67060b08234e2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको