Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लघुवित्तको ३९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, २३ असोज २०८१, १० : ५० मा प्रकाशित

नेशनल लघुवित्तको ३९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३९ हजार ८११ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ७ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर बिक्रीमा राखेको हो ।

कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै उक्त सेयर किन्न पाउनेछन् । सो सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र  निवेदन दिनु पर्नेछ ।

तोकिएको अवधिभित्र ्सेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधारणमा सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको