Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी लघुत्तिको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, २७ साउन २०८१, १० : ३३ मा प्रकाशित

इन्फिनिटी लघुत्तिको संस्थापक सेयर बिक्रीमा

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३७ हजार ८८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीको संस्थापक सेयरधनीको नामको  सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरीद गर्न पाउनेछन् । तर ३५ दिनभित्र संस्थापक सेयरधनीले सेयर खरीद नगरेको खण्डमा उक्त सेयर सर्वसाधारणमा बिक्री खुला हुनेछ ।

सेयर खरीद गर्न इच्छुक सेयरधनीले नवलपरासीको गैंडाकोटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरीद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको