Like us!
Follow us!
Connect us!
Watch us!

दशैं अघिको अन्तिम दिनको कारोबारमा सेयर बजार हरियो, कारोबार रकममा आएन उत्साह

अर्थ संसार

बुधबार, २३ असोज २०८१, १५ : १६ मा प्रकाशित

दशैं अघिको अन्तिम दिनको कारोबारमा सेयर बजार हरियो, कारोबार रकममा आएन उत्साह

बुधबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ४.८५ अंकले बढेर २६६८.१७ को विन्दुमा बन्द भएको छ  । 

आज २९४ कम्पनीको ८३ लाख १२ हजार ६८५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ लाख १ हजार रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । 

आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको