Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार सामान्य बढ्दा यी कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

बुधबार, २३ असोज २०८१, १५ : २० मा प्रकाशित

सेयर बजार सामान्य बढ्दा यी कम्पनीको भयो उच्च कारोबार

बुधबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ४.८५ अंकले बढेर २६६८.१७ को विन्दुमा बन्द भएको छ  । 

आज २९४ कम्पनीको ८३ लाख १२ हजार ६८५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । 

यी हुन् आज उच्च कारोबार गर्ने  कम्पनी

नेपाल फाइनान्सः २२ करोड १ लाख रुपैयाँ
सानिमा बैंकः १८ करोड ९८ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः १५ करोड ७२ लाख रुपैयाँ
साहस ऊर्जाः १५ करोड २७ लाख रुपैयाँ
एनएलजी इन्स्योरेन्सः ९ करोड ९१ लाख रुपैयाँ
गुडविल फाइनान्सः ९ करोड २६ लाख रुपैयाँ
पिपुल्स हाइड्रोपावरः ८ करोड ३४ लाख रुपैयाँ
कुमारी बैंकः ७ करोड ३७ लाख रुपैयाँ
नेपाल एसबीआई बैंकः ६ करोड २९ लाख रुपैयाँ
एनआरएन इन्फ्रास्ट्रक्चरः ५ करोड ६५ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको