Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज उच्च कारोबार गर्ने १० कम्पनी

अर्थ संसार

बुधबार, ०७ कार्तिक २०८१, १५ : २० मा प्रकाशित

यी हुन् आज उच्च कारोबार गर्ने १० कम्पनी

बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ को बिन्दुमा बन्द भएको हो ।

आज  बजारमा ६ अर्ब २७ करोड माथिको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै आइसीएफसी फाइनान्सको सेयर कारोबार भएको छ । 

यी हुन् आज उच्च कारोबार भएका कम्पनी

आईसीएफसी फाइनान्सः ४३ करोड ४४ लाख रुपैयाँ
कुमारी बैंकः २६ करोड ९७ लाख रुपैयाँ
साहास ऊर्जाः १६ करोड १७ लाख रुपैयाँ
समृद्धि फाइनान्सः २४ करोड ८४ लाख रुपैयाँ
हिमालयन डिस्टिलरीः १९ करोड ९० लाख रुपैयाँ
नेपाल एसबीआई बैंकः १९ करोड ४५ लाख रुपैयाँ
गुडविल फाइनान्सः १८ करोड ३४ लाख रुपैयाँ
ङादी ग्रुप पावरः १३ करोड ५३ लाख रुपैयाँ
प्रभु बैंकः १२ करोड २० लाख रुपैयाँ
नेपाल फाइनान्सः १२ करोड १७ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको