Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन ,कुनको कति ?

अर्थ संसार

विहीबार, ०८ कार्तिक २०८१, १७ : ०७ मा प्रकाशित

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन ,कुनको कति ?

नेप्सेमा सूचीकृत २ कम्पनीको सेयरमूल्य समायोजन भएको छ । एलआईसी (नेपाल) र स्वाभलम्बन लघुवित्तको सेयरमूल्य समायोजना भएको  हो ।

एलआईसी (नेपाल) कम्पनीको ८८.४५१६८ प्रतिशत राइट सेयर वितरणपछि सेयर मूल्य समायोजन गरी नेप्सेले गरी नयाँ मूल्य निर्धारण गरेको छ। नेप्सेले निर्धारण गरेको नयाँ मूल्य ११०१.८५रहेको छ । यसअघि १८८९ थियो । 

त्यस्तै, स्वाभलम्बन लघुवित्तको १४.२४ प्रतिशत बोनस सेयर वितरणपछि सेयरमूल्य समायोजन गरी नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको छ। नेप्सेले निर्धारण गरेको नयाँ मूल्य ९४०.९२ रहेको छ । यसअघि १०७५ थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको