Like us!
Follow us!
Connect us!
Watch us!

बजार २७ अंकले बढ्दा यी १० कम्पनीको सेयर कारोबार उच्च

अर्थ संसार

सोमबार, १२ कार्तिक २०८१, १५ : २३ मा प्रकाशित

बजार २७ अंकले बढ्दा यी १० कम्पनीको सेयर कारोबार उच्च

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.४१ अकंले बढेर २६४५.३६ बिन्दुमा कायम भएको छ । 

बजारमा आज ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल फाइनान्सको सार्वधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका कम्पनी

नेपाल फाइनान्सः ३३ करोड ७९ लाख रुपैयाँ
समृद्धि फाइनान्सः २४ करोड ७६ लाख रुपैयाँ
लाइफ इन्स्योरेन्स कर्पोरेसनः १९ करोड ८३ लाख रुपैयाँ
जानकी फाइनान्सः १६ करोड ६४ लाख रुपैयाँ
पिपुल्स हाइड्रोपावरः १५ करोड ९९ लाख रुपैयाँ
बरुण हाइड्रोपावरः १५ करोड ५४ लाख रुपैयाँ
प्रोग्रेसिभ फाइनान्सः १५ करोड १४ लाख रुपैयाँ
एनएलजी इन्स्योरेन्सः ११ करोड ७१ लाख रुपैयाँ
आईसीएफसी फाइनान्सः ११ करोड ५७ लाख रुपैयाँ
सप्तकोशी डेभलपमेन्ट बैंकः ११ करोड २५ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको