Like us!
Follow us!
Connect us!
Watch us!

बढेको बजारमा आज यी कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

मंगलबार, १३ कार्तिक २०८१, १५ : २० मा प्रकाशित

बढेको बजारमा आज यी कम्पनीको भयो उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.६९ अकंले बढेर २६९२.०५ बिन्दुमा बन्द भएको छ ।  आज बजारमा ६ अर्ब १२ करोेड ८२ लाख ६४ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभनदा धेरै समृद्धि फाइनान्सको सेयर कारोबार भएको छ ।  आज यस कम्पनीको २४ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ  । 

कुन कम्पनीको कारोबार कति ?

पिपुल्स हाइड्रोपावरः १६ करोड ८० लाख रुपैयाँ
सप्तकोशी डेभलपमेन्ट बैंकः १४ करोड २२ लाख रुपैयाँ
जानकी फाइनान्सः १३ करोड ८५ लाख रुपैयाँ
साहस ऊर्जाः १२ करोड १८ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ११ करोड ७५ लाख रुपैयाँ
सानिमा जीआईसी इन्स्योरेन्सः १९ करोड ९५ लाख रुपैयाँ
एनएलजी इन्स्योरेन्सः १० करोड ७२ लाख रुपैयाँ
सीईडीबी हाइड्रोपावरः १० करोड ५९ लाख रुपैयाँ
रिलायन्स फाइनान्सः १० करोड ३८ लाख रुपैयाँ
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको