Like us!
Follow us!
Connect us!
Watch us!

लिवर्टी इनर्जीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम कारोबार दिन

अर्थ संसार

मंगलबार, २० कार्तिक २०८१, ०७ : २१ मा प्रकाशित

लिवर्टी इनर्जीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम कारोबार दिन

लिवर्टी इनर्जी कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम कारोबार दिन रहेको छ।   कम्पनीले ५० प्रतिशत हकप्रद सेयर बिक्री प्रयोजनका लागि कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेर यस अगाडी नै सूचना जारि गरेको थियो। 

आर्थत आज कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भएका र कायम रहने सेयरधनीले मात्र हकप्रद सेयर भर्न पाउनेछन् । 

हकप्रद सेयर निष्कासनका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको