Like us!
Follow us!
Connect us!
Watch us!

लिवर्टी इनर्जीको सेयर मूल्य समायोजन, बुधबार कतिमा खुल्छ कारोबार?

अर्थ संसार

मंगलबार, २० कार्तिक २०८१, १८ : ३१ मा प्रकाशित

लिवर्टी इनर्जीको सेयर मूल्य समायोजन, बुधबार कतिमा खुल्छ कारोबार?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लिवर्टी इनर्जी कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । 

कम्पनीले ५० प्रतिशत हकप्रद सेयर बिक्री प्रयोजनका लागि कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय अनुसार आज कात्तिक २० गतेसम्म नेप्सेको अन्तिम कारोबार पछि मुल्य समायोजन भएको हो। 

मंगलबारको अन्तिम कारोबार मूल्य २७६ रुपैयाँलाई आधार मान्दा समायोजन पश्चातको कम्पनीको मूल्य २१७.३३ रुपैयाँ कायम भएको छ ।अब बुधबारको सुरुवाती कारोबार यहि मुल्यबाट हुनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको