Like us!
Follow us!
Connect us!
Watch us!

भोलि देशभर सार्वजनिक बिदा,सेयर बजार र बैंक–वित्तीय संस्था पनि बन्द हुने

अर्थ संसार

बुधबार, २१ कार्तिक २०८१, १८ : ११ मा प्रकाशित

भोलि देशभर सार्वजनिक बिदा,सेयर बजार र बैंक–वित्तीय संस्था पनि बन्द हुने

भोलि अर्थात् कात्तिक २२ गते सेयर बजार बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् ।

भोलि गाई छठ पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएकाले सेयर कारोबार बन्द हुने भएको हो । अब बजार आईतबार बिहान ११ बजे मात्र खुल्नेछ ।

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको