आशा लघुवित्तको सेयर मूल्य समायोजन भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको १४.२५ प्रतिशत बोनस सेयरको मूल्य सामायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको सेयर मुल्य ९३५ रुपैयाँ ६७ पैसा कायम भएको छ ।
कम्पनीको अन्तिम कारोबार १ हजार ६९ रुपैयाँमा भएको थियो । अब आज समायोजन भएको कम्पनीको समायोजित मूल्यका आधारमा आइतबार कारोबार हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस