Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार आज नखुल्ने, वित्तीय संस्था पनि बन्द रहने

अर्थ संसार

विहीबार, २२ कार्तिक २०८१, ०९ : १६ मा प्रकाशित

सेयर बजार आज नखुल्ने, वित्तीय संस्था पनि बन्द रहने

आज अर्थात् कात्तिक २२ गते सेयर बजार बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् ।

आज छठ पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएकाले सेयर कारोबार बन्द हुने भएको हो । अन्य निजी, सार्वजनिक र सरकारी निकाय भोलि शुक्रबार खुल्नेछन्। सेयर बजार भने अब आईतबार बिहान ११ बजे मात्र खुल्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको