Like us!
Follow us!
Connect us!
Watch us!

सीईडीबी हाइड्रोपावरको नाम परिवर्तन, के राखियो नयाँ नाम ?

अर्थ संसार

शुक्रबार, २३ कार्तिक २०८१, १० : ३२ मा प्रकाशित

सीईडीबी हाइड्रोपावरको नाम परिवर्तन, के राखियो नयाँ नाम ?

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको नाम परिवर्तन भएको छ।

कम्पनीको असोज २१ गते बसेको साधारण सभाको नाम परविर्तन गर्ने निर्णय अनुसार कम्पनीको नाम परिवर्तन भएको हो ।

परविर्तनपछि कम्पनीको नाम सीइडीबी होल्डङ्ग्सि लमिटेड राखएिको छ । कम्पनी रजष्ट्रिारको कार्यालयले यसको नाम परिवर्तन गर्न कात्तिक २० गते नाम परिवर्तन गर्ने कार्यलाई स्वीकृति कार्यलाई स्वीकृति  दिएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको