प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले आइतबार साँझ बैठक बोलाइएको हो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि गत साता बैठक बस्न सकेको थिएन । तर, उनी केही स्वस्थ भएपछि आज बैठक बोलाइएको हो ।
आजको बैठकमा नियुक्ती, बढुवा तथा सुरुवाको निर्णय हुने बताइएको ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस