Like us!
Follow us!
Connect us!
Watch us!

१५ दिनभित्र बक्यौता नतिरे फेरि उद्योगमा लाइन काट्ने कुलमानको चेतावनी

अर्थ संसार

बुधबार, २८ कार्तिक २०८१, १४ : २२ मा प्रकाशित

१५ दिनभित्र बक्यौता नतिरे फेरि उद्योगमा लाइन काट्ने कुलमानको चेतावनी

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बक्यौता नतिरे फेरि उद्योगको लाइन काट्ने चेतावनी दिएका छन् । 

बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले प्राधिकरणले दिएको बिलअनुसारको बक्यौता १५ दिनभित्र नतिरे उद्योगहरुमा लाइन काट्ने चेतावनी दिएका हुन् ।

‘बक्यौता नतिरे हामी आफ्नो प्रक्रियामा लाग्छौं । सरकारले पनि १५ दिनभित्र असुलउपर गर्नु भनेको छ,’ उनले भने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको