Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा १ अर्ब रुपैयाँ जम्मा

अर्थ संसार

मंगलबार, ०४ मंसिर २०८१, ११ : ५९ मा प्रकाशित

अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा १ अर्ब रुपैयाँ जम्मा

अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा १ अर्ब रुपैयाँ जम्मा गरेको छ ।

गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको