Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपति पौडेल पाँच दिन पछि डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

अर्थ संसार

शनिबार, २२ मंसिर २०८१, २१ : १० मा प्रकाशित

राष्ट्रपति पौडेल पाँच दिन पछि डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

पाँच दिन पछि राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् ।

गत मंशीर १९ गते शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज भएका हुन । 

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङले सो जानकारी दिएका हुन् ।

गुरूङका अनुसार राष्ट्रपति पौडेलेको प्रोटेस्टसम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको