Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश नदिने

अर्थ संसार

बुधबार, २६ मंसिर २०८१, १० : २५ मा प्रकाशित

माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश नदिने

माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ।

बैंकले यस बर्ष कुनै पनि लाभांश वितरण नगरी ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने निर्णय गरेको हो।  यो निर्णय  बैंकको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो 

साथै यसैअनुसार बैंकले साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको