प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।
बैंकको पुस ५ गते बसेको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो ।
साथै बैठकले सोही बमोजिम वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र आगामी वार्षिक साधारणसभाबाट पारित गर्ने निर्णय पनि गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस