Like us!
Follow us!
Connect us!
Watch us!

आज यी कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

सोमबार, ०८ पुस २०८१, १५ : २५ मा प्रकाशित

आज यी कम्पनीको भयो उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.९१ अकंले बढेर २६१२.२० बिन्दुमा कायम भएको छ । सूचीकृत ३२८ कम्पनीको ८९ लाख ८ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४३ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १८ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

यस्तै,जोशी हाइड्रोपावरको ११ करोड ७६ लाख रुपैयाँ,मोलुङ हाइड्रोपावरको ११ करोड ५९ लाख रुपैयाँ,सपोर्ट माइक्रोफाइनान्सको, ९ करोड ९२ लाख रुपैयाँ, रिभर फल्स पावरको ९ करोड ५२ लाख रुपैयाँ,सानिमा माई हाइड्रोपावरको ९ करोड ३२ लाख रुपैयाँ र सुपर मादी हाइड्रोपावरको ८ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

यसैगरी,भूगोल इनर्जीको ८ करोड १७ लाख रुपैयाँ,सप्तकोशी डेभलपमेन्ट बैंकको ७ करोड ६७ लाख रुपैयाँ र न्यादी हाइड्रोपावरको ६ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको