Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा आज यी कम्पनीले गरे उच्च कारोबार

अर्थ संसार

मंगलबार, ०९ पुस २०८१, १५ : २८ मा प्रकाशित

सेयर बजारमा आज यी कम्पनीले गरे उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज १४.११ अकंले बढेर २६२६.३१ बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोडको  सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सको  सेयर कारोबार भएको हो । आज यस कम्पनीको २० करोड ७ लाख रुपैयाँको  सेयर कारोबार भएको छ । 

यस्तै,जोशी हाइड्रोपावरको १९ करोड २७ लाख रुपैयाँ,नेपाल फाइनान्सको  ९ करोड ५२ लाख रुपैयाँ,माउन्टेन इनर्जीको ८ करोड ६३ लाख रुपैयाँ,न्यादी हाइड्रोपावरको ८ करोड ५९ लाख रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकको ८ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसैगरी,प्रभु बैंकको ८ करोड ३० लाख रुपैयाँ,गुडविल फाइनान्सको  ७ करोड ५४ लाख रुपैयाँ,कर्णाली डेभलपमेन्ट बैंकको ७ करोड ४६ लाख रुपैयाँ र बेस्ट फाइनान्सको  ७ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको