नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१२ अकंले घटेर २६०९.५८ बिन्दुमा कायम भएको छ । आज ३१६ कम्पनीको १ करोड १० लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४७ करोड रुपैयाँको सेयर कारोबार भएको हो ।
सर्वाधिक कारोबार गर्नेमा प्रभु बैंकको रहेको छ।
यी हुन् आज उच्च कारोबार गर्ने १० कम्पनी
प्रभु बैंकः २६ करोड १० लाख रुपैयाँ
जानकी फाइनान्सः १६ करोड ९ लाख रुपैयाँ
एनआरएन इन्फ्रास्ट्रक्चरः १५ करोड ३४ लाख रुपैयाँ
एनएलजी इन्स्योरेन्सः १२ करोड १३ लाख रुपैयाँ
रिभर फल्स पावरः ११ करोड १८ लाख रुपैयाँ
कुमारी बैंकः ११ करोड ५ लाख रुपैयाँ
सप्तकोशी डेभलपमेन्ट बैंकः ९ करोड ९४ लाख रुपैयाँ
समृद्धि फाइनान्सः ८ करोड ५९ लाख रुपैयाँ
नेपाल फाइनान्सः ७ करोड ९८ लाख रुपैयाँ
जोशी हाइड्रोपावरः ७ करोड ७९ लाख रुपैयाँ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस