Like us!
Follow us!
Connect us!
Watch us!

समान्य अंकले बढेको बजारमा आज यी कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

विहीबार, १८ पुस २०८१, १५ : २२ मा प्रकाशित

समान्य अंकले बढेको बजारमा आज यी कम्पनीको भयो उच्च कारोबार

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले बढेको छ।

बिहीबार नेप्से परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ को विन्दुमा बन्द भएको हो।

बजारमा आज ४ अर्ब ६० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ। आज सर्वाधिक कारोबार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको भएको छ। प्रभु महालक्ष्मी लाइफको ४६ करोड १७ लाख रुपैयाँ

त्यस्तै,न्यादी हाइड्रोपावरको २० करोड ७२ लाख रुपैयाँ,हिमालयन डिस्टिलरीको ११ करोड ८५ लाख रुपैयाँ,कर्पोरेट डेभलपमेन्ट बैंकको ११ करोड ६ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चरको ९ करोड ९३ लाख रुपैयाँ र रिभर फल्स पावरको ८ करोड ७४ लाख रुपैयाँ

यसैगरी,नेपाल फाइनान्सको ८ करोड ६७ लाख रुपैयाँ,युनाइटेड अजोड इन्स्योरेन्सको ८ करोड ६१ लाख रुपैयाँ,आत्मनिर्भर लघुवित्तको ७ करोड ७४ लाख रुपैयाँ र ग्रिन डेभलपमेन्ट बैंकको ७ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको