नेपालमा अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ। पुस २३ गते, मंगलबार, नेपाल राष्ट्र बैंकले डलरको बिक्री दर १३७ रुपैयाँ ६३ पैसा र खरिद दर १३७ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ। यसले डलरको मूल्यलाई हालसम्मकै उच्च बिन्दुमा पुर्याएको हो।
यसअघि, पुस २० गते, डलरको बिक्री दर १३७ रुपैयाँ ५४ पैसा पुगेको थियो। तीन दिनमै ९ पैसा वृद्धि भई डलरको मूल्यले नयाँ कीर्तिमान बनाएको हो।
अन्य मुद्राहरूको विनिमय दर
नेपाल राष्ट्र बैंकले आज अन्य विदेशी मुद्राहरूको विनिमय दर पनि निर्धारण गरेको छ।
- युरोपियन युरो: खरिद दर १४२.६८ रुपैयाँ, बिक्री दर १४३.३१ रुपैयाँ
- युके पाउण्ड स्टर्लिङ: खरिद दर १७१.७८ रुपैयाँ, बिक्री दर १७२.५३ रुपैयाँ
- स्विस फ्र्याङ्क: खरिद दर १५१.९१ रुपैयाँ, बिक्री दर १५२.५७ रुपैयाँ
- अष्ट्रेलियन डलर: खरिद दर ८६.०८ रुपैयाँ, बिक्री दर ८६.०९ रुपैयाँ
- क्यानेडियन डलर: खरिद दर ९५.६७ रुपैयाँ, बिक्री दर ९६.०९ रुपैयाँ
- सिङ्गापुर डलर: खरिद दर १००.६९ रुपैयाँ, बिक्री दर १०१.१३ रुपैयाँ
- जापानी येन (१०): खरिद दर ८.७१ रुपैयाँ, बिक्री दर ८.७५ रुपैयाँ
- चिनियाँ युआन: खरिद दर १८.७१ रुपैयाँ, बिक्री दर १८.७९ रुपैयाँ
खाडी मुलुकका मुद्राहरू
- साउदी रियाल: खरिद दर ३६.४९ रुपैयाँ, बिक्री दर ३६.६५ रुपैयाँ
- कतारी रियाल: खरिद दर ३७.५९ रुपैयाँ, बिक्री दर ३७.७५ रुपैयाँ
- युएई दिराम: खरिद दर ३७.३१ रुपैयाँ, बिक्री दर ३७.४७ रुपैयाँ
- कुवेती दिनार: खरिद दर ४४४.५९ रुपैयाँ, बिक्री दर ४४६.५४ रुपैयाँ
- बहराइन दिनार: खरिद दर ३६३.५० रुपैयाँ, बिक्री दर ३६५.०९ रुपैयाँ
- ओमनी रियाल: खरिद दर ३५५.९२ रुपैयाँ, बिक्री दर ३५७.४८ रुपैयाँ
एसियाली र अन्य मुद्राहरू
- थाई भाट: खरिद दर ३.९८ रुपैयाँ, बिक्री दर ३.९९ रुपैयाँ
- मलेसियन रिङ्गेट: खरिद दर ३०.३८ रुपैयाँ, बिक्री दर ३०.५१ रुपैयाँ
- साउथ कोरियन वन (१००): खरिद दर ९.४० रुपैयाँ, बिक्री दर ९.४४ रुपैयाँ
- स्विडिस क्रोनर: खरिद दर १२.४५ रुपैयाँ, बिक्री दर १२.५१ रुपैयाँ
- डेनिस क्रोनर: खरिद दर १९.१३ रुपैयाँ, बिक्री दर १९.२२ रुपैयाँ
- हङ्कङ डलर: खरिद दर १७.६३ रुपैयाँ, बिक्री दर १७.७० रुपैयाँ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस