Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

बुधबार, २४ पुस २०८१, १० : ३१ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकको ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर  बिक्रीमा राखेको छ । 

बैंकले ९४ हजार ४३५ कित्ता संस्थापक सेयर हाल कायम सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो ।

सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय रत्ननगर १ टाँडी, चितवनमा निवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको