Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् यो बर्ष सबैभन्दा बढी लाभांश दिने लघुवित्त कम्पनी,लाभांश क्षमता हुँदा पनि किन दिएनन् १५ प्रतिशतभन्दा बढी ?

अर्थ संसार

शुक्रबार, २६ पुस २०८१, १४ : २६ मा प्रकाशित

यी हुन् यो बर्ष सबैभन्दा बढी लाभांश दिने लघुवित्त कम्पनी,लाभांश क्षमता हुँदा पनि किन दिएनन् १५ प्रतिशतभन्दा बढी  ?

सञ्चालनमा रहेका लघुवित्तमध्ये १९ वटा संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । 

जसमध्ये १५ वटा लघुवित्तले वटा लघुवित्तले १० प्रतिशतभन्दा बढी लाभांश दिने घोषणा गरेका छन् । 

यस बर्ष बढी लाभांश दिने घोषणा गरेका लघुवित्तमध्ये आत्मनिर्भर,नेष्डो समृद्ध, मिथिला, छिमेक, स्वावलम्बन, आशा, गुराँस र नेशनल लघुवित्त रहेका छन् । यस्तै,जीवन विकास, साना किसान,सपोर्ट, फरवार्ड माइक्रोफाइनान्स,कालिका लघुवित्त,डिप्रोक्स लघुवित्त र आरएसडिसि लघुवित्त रहेका छन् । लाभांश वितरण क्षमता बढी भए पनि कुनै पनि लघुवित्तले १५ प्रतिशतभन्दा बढी लाभांश घोषणा भने गरेका छैनन् । नेपाल राष्ट्र बैंकले गत वर्ष २० प्रतिशतसम्म घोषणा गर्न पाउने माइक्रोफाइनान्सको लाभांशलाई १५ प्रतिशतमा कायम गरिदिएपछि लघुवित्त कम्पनीले १५ प्रतिशतभन्दा बढी लाभांश घोषणा नगरेका हुन् । 

हेनुस् कुनले कति दिएः-
 

6780df58514d9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको