काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी भएकोप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा बुधबार सो अध्यादेश जारी गरेपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन्।
सामाजिक सञ्जालमा मेयर शाहले लेखेका छन्, ‘अब खोला मात्र हैन टुँडिखेल, खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ ।’ ‘बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस