Like us!
Follow us!
Connect us!
Watch us!

बबरमहलमा फुट्यो मेलम्ची खानेपानीको पाइप, कार्यालयहरू डुबानमा

अर्थ संसार

बुधबार, ३० माघ २०८१, १५ : ३४ मा प्रकाशित

बबरमहलमा फुट्यो मेलम्ची खानेपानीको पाइप, कार्यालयहरू डुबानमा

काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ ।

पाइप फुटेपछि  बबरमहल वरपरका सरकारी कार्यालय डुबानमा परेका छन् ।

काठमाडौं महानगर प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेको हो । वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ । बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको