Like us!
Follow us!
Connect us!
Watch us!

कालिका लघुवित्तको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, ०६ फागुन २०८१, १२ : ४० मा प्रकाशित

कालिका लघुवित्तको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार ६४० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यी सेयर बिक्रीमा ल्याएको हो।

इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र कास्कीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखित जानकारी गराउनु पर्नेछ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि लिखित जानकारी प्राप्त हुन नआएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी सेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको