Like us!
Follow us!
Connect us!
Watch us!

कालिका लघुवित्तले घोषणा गर्यो लाभांश

अर्थ संसार

आइतबार, ०६ पुस २०८२, १० : ४१ मा प्रकाशित

कालिका लघुवित्तले घोषणा गर्यो लाभांश

कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। लघुवित्तको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाबाट पारित भएपछि सम्बन्धित सेयरधनीमा वितरण हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको